कोरोना भाइरस इङ्गल्यान्ड: लकडाउन खुकुलो भएपछिको रमाइलो
Published
पबहरू, रेस्टुरेन्ट, कपाल बनाउनेहरू र सिनेमाघरहरू तीन महिना लामो लकडाउनपछि खुल्न शुरू भएका छन्।
व्यवसायीहरूले कडा सुरक्षा उपाय र सामाजिक दूरी भने कायम राख्नुपर्नेछ।

तस्बिर स्रोत, PA Media
अझ पनि खोल्न अनुमति नदिइएका क्षेत्र यी हुन्:
- घर बाहिरका जीम, बच्चाका खेल्ने स्थलहरू र अरू घरबाहिर गरिने गतिविधि
- पुस्तकालय, सामुदायिक केन्द्रहरू, बिङ्गो हल र ग्यालरीहरू
- रमाइलोका लागि गरिने जात्राहरू, सामाजिक क्लब इत्यादि
- प्रार्थनाका लागि स्थलहरू खोलिएको छ तर बिहेमा ३० जनासम्म मात्र उपस्थित हुनुपर्नेछ


तस्बिर स्रोत, Getty Images


तस्बिर स्रोत, PA Media


तस्बिर स्रोत, Linsey Smith


तस्बिर स्रोत, PA Media


तस्बिर स्रोत, PA Media


तस्बिर स्रोत, Getty Images


तस्बिर स्रोत, Getty Images


तस्बिर स्रोत, PA Media


तस्बिर स्रोत, PA Media


तस्बिर स्रोत, PA Media


तस्बिर स्रोत, Getty Images


तस्बिर स्रोत, AFP


तस्बिर स्रोत, PA Media


तस्बिर स्रोत, PA Media
.
















