BBC News, नेपाली - होमपेज
मुख्य समाचार
हानि नोक्सानी कोषबाट नेपाललाई रु. तीन अर्ब विनियोजन, अब कसरी प्राप्त हुन्छ
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि र पेरिस सम्झौताअन्तर्गत स्थापित हानि र क्षतिको प्रतिकार्य कोष (एफआरएलडी) ले नेपाललाई तत्काल आर्थिक सहयोगका लागि २० मिलियन अमेरिकी डलर छुट्याउने निर्णय बिहीवार गरेको हो।
ताइवानतर्फ शक्तिशाली समुद्री आँधी, पूर्वी एशियामा सयौँ उडान रद्द
जापानमा समेत पुग्ने उक्त समुद्री आँधी अगाडि बढ्दै गर्दा पूर्वी एशियामा सयौँ हवाई उडानहरू रद्द गरिएका छन्।
भिडिओ, तिब्बतमा शक्तिशाली भूकम्प जाँदाको दृश्य, समयावधि 0,22
तिब्बतमा ७ म्याग्निट्यूडको भूकम्प जाँदा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
भिडिओ, यी वयोवृद्धा विश्वकै ज्येष्ठ नागरिक होलिन्, समयावधि 1,07
ओटोमन शासनका बेला जन्मेकी उनी द्वितीय विश्वयुद्ध अन्त्य हुनुअघि ३६ वर्ष १५ दिनकी भइसकेकी थिइन्।
तिब्बतमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु, कैयौँ घाइते
तिब्बतको हिमाली क्षेत्रमा ७ म्याग्निट्यूडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल-चीन रेलवे सम्भाव्यता प्रतिवेदन टुङ्गियो, रसुवा बाढीको असर कसरी सम्बोधन होला
रेल विभागमा आठ वर्षभन्दा बढी काम गरेका एक जना विज्ञले पछिल्लो विपद्ले उक्त पूर्वाधारबारे थप मिहिन अध्ययन गर्ने मौका दिइएको भन्दै दुवै देशका अधिकारीहरूले सो सम्पर्क सञ्जालबाट प्राप्त हुन सक्ने लाभ र जोखिम मूल्याङ्कन गरेर उपयुक्त निर्णय लिने विश्वास व्यक्त गरेका छन्।
वर्षौँ लगाएर सिक्का जम्मा गरेर भारतमा एक व्यक्तिले स्कूटर किने
स्कूटरको पूरा मूल्य भारतीय रूपैयाँ १२३००० (करिब १३०० अमेरिकी डलर) उनले सिक्कामा नै तिरेका थिए।
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, बाढीले व्यवसाय नै बगायो तर लिएको ऋण अब के होला, समयावधि 3,23
बाढीले सर्वस्व गुमाएका व्यवसायीहरूमा अब ब्याङ्कको ऋण तिर्नुपर्ने अर्को पिरलो देखिन्छ।
भिडिओ, विपद्पछि मानव बेचबिखनको जोखिम उच्च, कसरी जोगिने र सचेत रहने, समयावधि 4,07
हालैको भोटेकोशी-त्रिशूली बाढीपश्चात् पनि प्रभावित जिल्लाबाट बालबालिका र महिलाहरू तस्करीमा पर्ने सक्ने भन्दै विशेष सर्तकता अपनाउन अभियानकर्मीहरूले सुझाव दिएका छन्।
भिडिओ, बाढीले अस्तव्यस्त पठनपाठन, प्रभावित विद्यार्थीहरूका लागि अब शिक्षाको बाटो के, समयावधि 3,15
विज्ञहरूले भने विपद्को यो बेला विद्यार्थीहरूको पढाइलाई निरन्तरता दिन पारम्परिक शैलीभन्दा पनि सीपमूलक शिक्षामा विशेष जोड दिनुपर्ने औँल्याएका छन्।
भिडिओ, बाढीबाट प्रभावित क्षेत्रमा गर्भवती महिलालाई पोषण र नियमित परीक्षणको कस्तो सुविधा, समयावधि 2,42
सन्तान जन्माउने अवस्थामा रहेका गर्भवती महिलाहरुलाई खानपानदेखि सुरक्षित बसोबासका विशिष्ट आवश्यकताहरू हुन्छन्।
भिडिओ, बाढीले सर्वस्व खोसिएका बेला चाडपर्व : मानसिक स्वास्थ्यबारे ख्याल राख्नुपर्ने कुरा, समयावधि 1,09
सर्वस्व गुमाएका मानिसहरू चाडवाडको बेला आफ्ना प्रियजन र पुरानो सम्पत्ति सम्झेर एकोहोरिने अनि मानसिक रूपमा कमजोर हुने जोखिम रहन्छ।











































