कोरोना भाइरस इङ्गल्यान्ड: लकडाउन खुकुलो भएपछिको रमाइलो

Published

पबहरू, रेस्टुरेन्ट, कपाल बनाउनेहरू र सिनेमाघरहरू तीन महिना लामो लकडाउनपछि खुल्न शुरू भएका छन्।

व्यवसायीहरूले कडा सुरक्षा उपाय र सामाजिक दूरी भने कायम राख्नुपर्नेछ।

अझ पनि खोल्न अनुमति नदिइएका क्षेत्र यी हुन्:

  • घर बाहिरका जीम, बच्चाका खेल्ने स्थलहरू र अरू घरबाहिर गरिने गतिविधि
  • पुस्तकालय, सामुदायिक केन्द्रहरू, बिङ्गो हल र ग्यालरीहरू
  • रमाइलोका लागि गरिने जात्राहरू, सामाजिक क्लब इत्यादि
  • प्रार्थनाका लागि स्थलहरू खोलिएको छ तर बिहेमा ३० जनासम्म मात्र उपस्थित हुनुपर्नेछ

.