प्रक्षेपणपछि चिनियाँ रकेट विस्फोटन

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रक्षेपणपछि चिनियाँ रकेट विस्फोटन
प्रक्षेपणपछि चिनियाँ रकेट विस्फोटन
Published

प्रक्षेपण भएलगत्तै चीनको 'लङ मार्च ७ए' रकेट विस्फोट भएको छ।

यसलाई हाइनान प्रान्तस्थित वेन्चाङबाट प्रक्षेपण गरिएको थियो।

अधिकारीहरूका अनुसार प्राविधिक त्रुटिका कारण यो यानको उडान विफल भएको हो। तर यसबारे थप अनुसन्धान जारी छ।

सन् २०२० मार्चमा पहिलो उडानयता यो अन्तरिक्ष यानको प्रक्षेपण यसपालि पहिलो पटक असफल भएको रोएटर्सले जनाएको छ।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।