आँधी आउँदा ट्रक नै पल्टियो
आँधी आउँदा ट्रक नै पल्टियो
Published
चीनमा टाइफूनका कारण आँधी आउँदा ट्रक नै पल्टिएको दृश्य हेर्नुहोस्।
टाइफून डल्फिन चीनमा यस वर्ष आएको सबैभन्दा शक्तिशाली ट्रपिकल साइक्लोन हो।
यसका कारण पूर्वी चीनमा १० लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
यसबारे विस्तृतमा पढ्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



