खडेरी पर्दा जलाशयले पुरेको गाउँ देखियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, खडेरी पर्दा जलाशयले पुरेको गाउँ देखियो
खडेरी पर्दा जलाशयले पुरेको गाउँ देखियो
Published

इन्डोनेशियाको बान्टन प्रान्तमा महिनौँको खडेरीले जलाशयको जलसतह घट्दा यसअघि पुरिएको एउटा गाउँ पुनः देखिएको छ।

करिअन जलाशयमा पानीको तह घटेपछि गाउँ पुनः देखिएको हो।

यस क्षेत्रमा पानी नपरेको महिनौँ भइसक्यो।

अहिले औसत विश्‍वव्यापी तापमान उन्‍नाइसौँ शताब्दीको उत्तरार्धको भन्दा झन्डै १.४ डिग्री सेल्सिअस बढी छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।