सूर्यग्रहण: वर्षकै सर्वाधिक लामो दिन सूर्यग्रहणले गर्दा यसरी भयो अँध्यारो

ब्याङ्ककमा सूर्यग्रहण हेर्दै एक महिला

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ब्याङ्ककमा सूर्यग्रहण हेर्दै एक महिला
Published

आइतवार एशियाका विभिन्न भाग र पश्चिम अफ्रिकामा सूर्यग्रहण लाग्यो। नेपाल‍मा बिहान १०:५० मा सुरु भएको खण्डग्रास सूर्यग्रहण दिउँसो २:२३ बजे सकिएको थियो।

खगोलशास्त्रीहरूका अनुसार नेपालको सुदूरपश्चिम क्षेत्रबाट सूर्य ९८ प्रतिशतजति अँध्यारो भएको देखिएको थियो भने अन्य भूभागबाट ८८ प्रतिशत ग्रहण देखिएको थियो।

यो सूर्यग्रहण उत्तरी गोलार्धको सर्वाधिक लामो दिन अर्थात् अयनान्तमा परेकाले पनि दुर्लभ मानिन्छ।

नेपाल

कञ्चनपुरको महाकाली नदी किनारबाट आइतवार देखिएको सूर्यग्रहण

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपालको कञ्चनपुर जिल्लामा महाकाली नदी किनारबाट देखिएको सूर्यग्रहण
भक्तपुरको मध्यपुर थिमिबाट आइतवार बिहान ११:१५ बजे देखिएको सूर्यग्रहण

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भक्तपुरबाट बिहान ११:१५ बजे देखिएको सूर्यग्रहण
स्वयम्भूबाट ग्रहण लागेको सूर्यलाई हेर्दै बालबालिका

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मानिसहरूले विभिन्न विधिले सूर्यग्रहण हेरेका थिए
स्वयम्भूबाट देखिएको सूर्यग्रहण

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, स्वयम्भूबाट दिउँसो १२:४५ बजे देखिएको सूर्यग्रहण

ग्वाङ्जू,चीन

Eclipse seen from Guangzhou, China

तस्बिर स्रोत, EPA

मनिला, फिलिपिन्स

Manila, Philippines

तस्बिर स्रोत, AFP

जीयाई, ताइवान

ताइवान

तस्बिर स्रोत, EPA

मुम्बई, भारत

मुम्बई

तस्बिर स्रोत, EPA

कराँची, पाकिस्तान

पाकिस्तान

तस्बिर स्रोत, Reuters

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित