क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै

युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।

लाइभ कभरेज

  1. रुसी आक्रमणको निसानामा आवासीय क्षेत्र पनि

  2. युक्रेनी राष्ट्रपतिलाई भेट्न युरोपेली नेताहरूको खतरनाक रेल यात्रा

  3. रुसद्वारा अमेरिकी राष्ट्रपति बाइडनविरुद्ध प्रतिबन्धहरू घोषणा

  4. घाइते सैनिकहरूलाई भेट्न युक्रेनी राष्ट्रपति अस्पतालमा

  5. रुसले युक्रेनमाथि आक्रमण गरेपछि देश छोडेर हिँडेका रुसी

  6. किएभमा कर्फ्यु घोषणा, मेयर भन्छन्, 'परिस्थिति खतरनाक'

  7. युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिनदेखि 'रोकिएको' अमेरिकी रक्षा मन्त्रालयको दाबी

  8. युक्रेन युद्धको अग्रपङ्क्तिमा स्वयंसेवी महिला लडाकु

  9. रुस नियन्त्रित युक्रेनी सहरमा मानिसहरू कसरी बाँचिरहेका छन्

  10. रुसले सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी दाबी 'मिथ्या सूचना': चीन

  11. रुसले कसरी भाडाका सैनिक भर्ती गरिरहेको छ

  12. रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी

  13. के रुस इन्टरनेटबाट अलग्गिन लागेको हो

  14. अहिलेसम्म १,३०० युक्रेनी सैनिक र १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी

  15. रुसी सेना किएभको भित्री भागतर्फ लम्किँदै, बाहिरी भागमा रुसी आक्रमण सघन

  16. युक्रेन बहसलाई चीनले कसरी नियन्त्रण गरिरहेको छ

  17. रुसी ट्याङ्करको लस्करमाथि युक्रेनी आक्रमण

  18. किएभमा को अझै बसिरहेका छन् र किन?

  19. रुस-युक्रेन तनावमा अमेरिकाले सैन्य हस्तक्षेप नगर्ने': बाइडन

  20. यूकेले रोमन अब्रामोभिचलाई प्रतिबन्ध लगाएपछि चेल्सीलाई समस्या