राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहका केही झलक

राज्याभिषेक

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजा चार्ल्स तृतीयको शिरमा राखिदिएका हुन्।
Published
राज्याभिषेक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, वेस्टमिन्स्टर एबीमा विशेष समारोहबीच राजा चार्ल्स तृतीय र रानी कमिलाको राज्याभिषेक भएको हो।
राज्याभिषेक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राज्याभिषेकका लागि राजा चार्ल्स तृतीय बकिङ्घम दरबारबाट वेस्टमिन्स्टर एबीतर्फ लाग्ने क्रममा।
राज्याभिषेक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राज्याभिषेकका क्रममा राजकुमार विलियम र प्रिन्सेस अफ वेल्स क्याथ्रिन।
राज्याभिषेक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राज्याभिषेक समारोहमा सहभागी हुने क्रममा राजकुमार ह्यारी।
राज्याभिषेक

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, ब्रिटिश प्रधानमन्त्री ऋषि सुनक आफ्नी श्रीमतीसहित राज्याभिषेक समारोहमा पुगेका थिए।
राज्याभिषेक

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, राज्याभिषेकमा सहभागी हुने क्रममा अमेरिकी प्रथम महिला जिल बाइडन
राज्याभिषेक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राज्यभिषेक समारोहमा उपस्थितिका लागि समारोह स्थलतर्फ लाग्दै गरेकी गायिका केटी पेरी।
राज्याभिषेक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राज्याभिषेक समारोह हेर्नका लागि ठूलो सङ्ख्यामा सर्वसाधारण घण्टौँसम्म लाइन बसे।
राज्याभिषेक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राज्याभिषेकका लागि विश्वभरिबाट अतिथिहरू आइरहँदा कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए।
राज्याभिषेक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राजसंस्थाविरोधी समूहका केही मानिसले विरोध जनाएका थिए।