विश्वकपका बेला गैरकानुनी बाजीको जोखिम

भिडिओ क्याप्शन सुरु हुँदैछ, गैरकानुनी बाजीको जोखिम
विश्वकपका बेला गैरकानुनी बाजीको जोखिम
    • Author, विजय गजमेर
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

जारी विश्‍वकप फुटबलमा वा कुनै खेल प्रतियोगिता हुने समयमा साथीभाइसँग विशुद्ध मनोरञ्जनका लागि पनि बाजी राख्ने गरिन्छ।

यसरी जुवाका रूपमा नभई रमाइलोका लागि बाजी राख्ने कार्यका बारे नेपाली कानुनले के भन्छ?

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।