BBC News, नेपाली - होमपेज
मुख्य समाचार
नेपाल फर्कने घोषणा गरेका शेरबहादुर देउवाको परिवारमाथि के कस्तो अनुसन्धान भइरहेको छ?
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफू चाँडै स्वदेश फर्कने बताएका छन्। देउवा र उनको परिवारका सदस्यमाथि अहिले के के विषयमा अनुसन्धान भइरहेका छन्?
'पैसा आउने' व्यक्तिगत पेजमा सरकारी सूचना राखेपछि प्रधानमन्त्रीमाथि उठेका प्रश्न
पैसा आर्जन हुने अर्थात् 'मोनिटाइज्ड' व्यक्तिगत पेजबाट प्रधानमन्त्रीले सरकारी सूचना सार्वजनिक गर्नु उचित नभएको कतिपयको प्रश्न छ। प्रधानमन्त्रीको सचिवालयको जबाफ के छ?
मोदी सरकारलाई दबाव दिँदै कक्रोच जनता पार्टी र विद्यार्थीहरूको धर्ना जारी, राहुल गान्धीको पनि साथ
दिल्लीस्थित प्रधानमन्त्रीको सरकारी निवासबाहिर धर्नामा बसेपछि मंगलबार राहुल गान्धीसहितका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
भिडिओ, अफगानिस्तानमा बाढीका कारण 'दर्जनौँ व्यक्तिको मृत्यु, १०० जनाभन्दा बढी बेपत्ता', समयावधि 1,43
अफगानिस्तानको नुरिस्तान प्रान्तको पारुन सहरका केही भाग केही मिनेटमै हिलोमिश्रित बाढीको पानीले डुबाएको थियो भने नदीकिनारका घर, पसल र सरकारी कार्यालयहरू बगाएको छ।
भिडिओ, स्काइडाइभिङ गरेर १०५औँ जन्मोत्सव, समयावधि 0,27
न्यूयोर्कको बार क्षेत्रमा बस्ने स्पर्जन 'बुच' कार्ल्सनले आफ्नो १०५औँ जन्मदिन अलि भिन्न तरिकाले मनाए।
भिडिओ, 'बोक्सी' को आरोप खेप्दै सर्पको विषबाट अरूलाई जोगाउन जुटेकी 'स्नेक गर्ल', समयावधि 1,44
जता हेर्यो त्यतै सर्प देख्दा मानिसहरू डराउनु अस्वाभाविक होइन। सर्पबारे विभिन्न अन्धविश्वाससँगै धार्मिक र सांस्कृतिक मान्यताहरू पनि हुन्छन्।
के प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता आवश्यक छ?
प्रधानमन्त्री तथा मन्त्रीहरूबीच हुने कार्यसम्पादन सम्झौताको मस्यौदा मन्त्रालयले तयार पार्दैमा सरकारका काम फरक हुन्छ? कि त्यसको अरु उपाय पनि छ?
अनि यो पनि
नेपालको नयाँ नक्सा हटाएर के रु १ को सिक्कामा गुम्बाको चित्र राख्न लागिएको हो?
नयाँ सिक्का निष्कासनका विषयमा बीबीसीले प्रधानमन्त्री कार्यालयका प्रवक्ता र नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूसँग कुरा गरेको छ।
भारतको संसद् नजिकैबाट हजारौँ युवायुवतीले मोदी सरकारलाई दिएको चुनौती
भारतको शिक्षा प्रणालीमा सुधार र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै दिल्लीको जन्तरमन्तरमा झन्डै एक महिनादेखि कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा आन्दोलन चलिरहेको छ।
'मेरी आमाले मलाई जानाजान वर्षौँ बिरामी बनाइराखिन्', चिकित्सकले पत्ता लगाए यथार्थ
आमाले डाक्टरहरूलाई आफ्नी छोरी गम्भीर बिरामी छिन् भनेर विश्वास दिलाएका कारण निना ब्लोमले वर्षौँसम्म अनावश्यक स्वास्थ्य परीक्षण र उपचार सहनुपर्यो। त्यसको आडमा लुकेको बालदुर्व्यवहार कसरी एक चिकित्सकले उजागर गरे भन्ने स्तब्ध पार्ने घटनाबारे उनले बताएकी छन्।
युक्रेन युद्धमा रुसको तर्फबाट लडेर ज्यान गुमाउने 'भाडाका सैनिक'मध्ये नेपालीको सङ्ख्या उच्च
युक्रेन युद्धमा रुसी सेनाका तर्फबाट लड्दा ज्यान गुमाउने विदेशी नागरिकहरूमध्ये पुराना सोभियत देश र उत्तर कोरियापछि नेपालीको सङ्ख्या सबैभन्दा धेरै रहेको बीबीसीको तथ्याङ्कले देखाएको छ।
नयाँ भिसाको नियमले अमेरिका अध्ययनमा जान चाहने नेपालीलाई कस्तो असर पार्छ?
संयुक्त राज्य अमेरिकाले विदेशी विद्यार्थीको भीसाको नियममा थप कडाइ गर्ने निर्णय गरेका विवरण माझ सरोकारवालाहरूले नेपालले शिक्षा कूटनीतिमा जोड दिनुपर्ने र विद्यार्थीले भोग्नसक्ने सम्भावित चुनौतीलाई ध्यान दिँदै उपयुक्त रणनीति तय गरिनुपर्नेमा जोड दिएका छन्।
थप समाचार
विज्ञान तथा प्रविधि
अस्ट्रेलियामा जन्मिएका उस्तै चम्ल्याहा शिशु किन दुर्लभ
अहिले चार सन्तान जन्मिएका दम्पतीका एकदेखि १० वर्षसम्मका अरू चार सन्तान छन्।
प्रकृतिमा बिताएको २० मिनेटले तपाईँको स्वास्थ्य यसरी सुधार्न सक्छ
प्रकृतिमा २० मिनेट मात्र बिताउँदा पनि रक्तचाप, मुटुको धड्कन र तनावको स्तर कम हुन सक्छ।
चर्को गर्मीसँग जुध्न खानपिनबारे ख्याल गर्नुपर्ने ३ मुख्य कुरा
यदि चुलो बाल्न मन छैन र स्यालड खाँदाखाँदा दिक्क भइसक्नुभएको छ भने तपाईँलाई यी खानेकुरा र पेय पदार्थले चर्को गर्मीको सामना गर्न मद्दत गर्न सक्छन्।
किन कसैकसैलाई लामखुट्टेले बढी नै टोक्छ?
लामखुट्टेको टोक्ने छनौटमा तपाईँ पर्नुहुन्छ कि हुँदैन भन्ने कुरा केही जैविक कारणहरूले निर्धारण गर्छ। ती कारण के-के हुन्?
दाताको डिम्बले महिलाको 'जैविक घडी' लाई परिवर्तन गर्न नसक्ने एक अध्ययनको निष्कर्ष
विशेषज्ञहरूका अनुसार पाठेघरको भित्री तहमा उमेरसँगै हुने परिवर्तनहरू यसको कारण हुन सक्छन् र भविष्यमा यसको उपचार सम्भव हुन सक्छ।
विश्वकप २०२६
दुई पटक 'गोल्डन बूट' जित्ने एम्बाप्पे पहिलो खेलाडी, अरू कसलाई कुन उपाधि
फ्रान्सका एम्बाप्पेले धेरै गोल गरेर ‘गोल्डन बूट’को उपाधि दोस्रो पटक जितेका छन् भने स्पेनका कप्तान रोड्रीले ‘गोल्डन बल’को उपाधि पाएका छन्।
स्पेन बन्यो विश्वविजेता, आर्जेन्टिनालाई हराउँदै दोस्रो पटक उपाधि हासिल गर्न सफल
प्रतियोगिताभरि जम्मा एक गोल मात्र खाएको स्पेनले अन्तत: फाइनलमा आर्जेन्टिनालाई हराउँदै उपाधि जितेको छ।
भिडिओ, विश्वकप फाइनलअघि चर्चामा रहेको मेस्सी र यमालको ‘दुर्लभ’ तस्बिर, समयावधि 1,45
फुटबल जगत्का सूपरस्टार लिओनेल मेस्सी र युवा स्टार लमिन यमालको एउटा दुर्लभ तस्बिर चर्चामा आउनुको कारण पनि खास छ।
मेस्सी, म्याराडोना कि पेले - को हुन् हालसम्मकै महान् फुटबल खेलाडी? यस्तो छ बहस
उनन्चालीस वर्षका मेस्सी सन् २०२६ विश्वकपमा पनि आर्जेन्टिनी टोलीको केन्द्रमा छन्। के उनले आफ्नै देशका डिएगो म्याराडोना र ब्रजिलका पेलेलाई उछिनेका हुन्?
भिडिओ, विश्वकपमा खेलाडीहरू किन 'स्पोर्ट्स ब्रा' लगाउँछन्, समयावधि 0,33
के तपाईँले जारी विश्वकपमा आफ्ना मनपर्ने फुटबल खेलाडीहरूले ब्राजस्तै देखिने यस्तो भेस्ट लगाएको देख्नुभएको छ?














































