तस्बिरमा यो साता: ११-१७ डिसेम्बर २०२१

Published

यो साता संसारभर खिचिएका शक्तिशाली समाचार तस्बिरहरूमध्ये रोजिएका केही यस्ता छन्:

केन्टकी मेफील्डमा एउटा क्षतिग्रस्त घरमा अमेरिकी झण्डाहरू देखिएका थिए।

तस्बिर स्रोत, Brandon Bell / Getty Images

तस्बिरको क्याप्शन, केन्टकी मेफील्डमा एउटा क्षतिग्रस्त घरमा अमेरिकी झण्डाहरू देखिएका थिए। त्यहाँ ३० भन्दा बढी समुद्री आँधी आएका थिए। एउटा त २२७ माइल लामो बाटो थियो जसलाई अमेरिकी इतिहासकै अहिलेसम्मको सबभन्दा लामो बाटो भनिएको छ।
Transparent line
मस्कोको सिचीओलकोभ्सकी जिल्लामा कामदारहरू ९० वर्ष पुरानो देवदारुको रुख काट्दै।

तस्बिर स्रोत, Gavriil Grigorov / TASS via Getty Images

तस्बिरको क्याप्शन, मस्कोको सिचीओलकोभ्सकी जिल्लामा कामदारहरू ९० वर्ष पुरानो देवदारुको रुख काट्दै। त्यसलाई क्रिसमसका लागि क्रेमलिनको सोबोर्नाया कथेड्रल स्क्वायरमा राखिनेछ।
दिल्ली हरियाणा सीमामा विरोध प्रदर्शन स्थल छोड्दै गर्दा हर्ष प्रकट गर्दै भारतीय किसानहरू। ११ डिसेम्बर

तस्बिर स्रोत, SAJJAD HUSSAIN / AFP

तस्बिरको क्याप्शन, दिल्ली-हरियाणा सीमामा विरोध प्रदर्शन स्थल छोड्दै गर्दा हर्ष प्रकट गर्दै भारतीय किसानहरू। त्यहाँ उनीहरूले एक वर्ष भन्दा लामो समय विरोध प्रदर्शन गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले किसानका लागि उनको सरकारले ल्याएको नीति फिर्ता लिएका थिए।
१२ डिसेम्बरका दिन एडिनबरा विश्वविद्यालय स्कटल्यान्डको द डोम अफ द ओल्ड कलेजमाथि देखिएको मैन जस्तो देखिएको चन्द्रमा।

तस्बिर स्रोत, Jane Barlow / PA Media

तस्बिरको क्याप्शन, एडिनबरा विश्वविद्यालय स्कटल्यान्डको द डोम अफ द ओल्ड कलेजमाथि मैन जस्तो देखिएको चन्द्रमा।
सिओन स्विट्जरल्यान्डमा एक व्यक्ति सान्टा क्लसको आवरणमा एलालिया बे सर्फ वेभपूलमा एउटा नक्कली ज्वारभाटासँग खेल्दै गरेका एक व्यक्ति, डिसेम्बर १५

तस्बिर स्रोत, FABRICE COFFRINI / AFP

तस्बिरको क्याप्शन, सिओन स्विट्जरल्यान्डमा एक व्यक्ति सान्टा क्लसको आवरणमा एलालिया बे सर्फ वेभपूलमा एउटा नक्कली ज्वारभाटासँग खेल्दै गरेका एक व्यक्ति
पानामाका एम्ब्रा समुदायका मानिसहरू रस्सी तानातान गरेर खेलिने खेल प्रतिस्पर्धा गर्दै। बोकास डेल टोरो प्रान्तको प्युब्लो न्यूभो बुरीमा तेस्रो पुर्ख्यौली आदिवासी खेल प्रतियोगिता आयोजना गरिएको थियो।

तस्बिर स्रोत, LUIS ACOSTA / AFP

तस्बिरको क्याप्शन, पानामाका एम्ब्रा समुदायका मानिसहरू रस्सी तानातान गरेर खेलिने खेल प्रतिस्पर्धा गर्दै। बोकास डेल टोरो प्रान्तको प्युब्लो न्यूभो बुरीमा तेस्रो पुर्ख्यौली आदिवासी खेल प्रतियोगिता आयोजना गरिएको थियो।
स्पेनको ला पाल्मामा फुटेको कम्ब्र भिएजा ज्वालामुखीको खरानीले पुरिएको एक घर। १४ डिसेम्बर

तस्बिर स्रोत, BORJA SUAREZ / REUTERS

तस्बिरको क्याप्शन, स्पेनको ला पाल्मामा फुटेको कम्ब्र भिएजा ज्वालामुखीको खरानीले पुरिएको एक घर। सेप्टेम्बर यता यो ज्वालामुखी गत सोमवार पहिलो पटक विस्फोट भएको हो। सेप्टेम्बरमा ज्वालामुखी विस्फोट भएका कारण हजारौँ मानिसहरू घर छाड्न बाध्य भएका थिए।
रोयल न्याशनल लाइफबोट इन्स्टिच्यूटका सदस्यहरू इङ्ल्यान्डको दक्षिण पूर्वी तटमा आप्रवासीहरूलाई सहयोग गर्दै।

तस्बिर स्रोत, BEN STANSALL / Getty Images

तस्बिरको क्याप्शन, रोयल न्याशनल लाइफबोट इन्स्टिच्यूटका सदस्यहरू इङ्ल्यान्डको दक्षिण पूर्वी तटमा आप्रवासीहरूलाई सहयोग गर्दै।
लिबरल डेमोक्रेटिक पार्टीका हेलेन मोर्गन र टिम फारनले नर्थ ह्याम्पशायर उप निर्वाचमा मोर्गनले जितेपछि साङ्केतिक रूपमा ''बोरिस बबल' फुटाल्दै। १७ डिसेम्बर

तस्बिर स्रोत, Christopher Furlong / Getty Images)

तस्बिरको क्याप्शन, लिबरल डेमोक्रेटिक पार्टीका हेलेन मोर्गन र टिम फारनले नर्थ ह्याम्पशायर उप निर्वाचनमा मोर्गनले जितेपछि साङ्केतिक रूपमा ''बोरिस बबल' फुटाल्दै। यूकेका प्रधानमन्त्री बोरिस जोन्सनले चुनाव परिणामबाट आफू 'दुखी' भएको बताएका थिए।
सेभेन टाइम फर्मुला वान च्याम्पियन लेविस ह्यामिल्टन राजकुमार चार्ल्सबाट नाइटहुड लिँदै विन्डसर क्यासलमा।

तस्बिर स्रोत, Dominic Lipinski / PA Media

तस्बिरको क्याप्शन, सेभेन टाइम फर्मुला वान च्याम्पियन लेविस ह्यामिल्टन राजकुमार चार्ल्सबाट नाइटहुड लिँदै विन्डसर क्यासलमा। उनी केही दिन अघि भएको चालकहरूको विश्व प्रतिस्पर्धामा दोस्रो भएका थिए। 

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।