इन्डोनेशियाः सेमेरु पर्वतमा ज्वालामुखी विस्फोटन हुँदा हजारौँ मानिस घरबारविहीन

भिडिओ क्याप्शन सुरु हुँदैछ, ज्वालामुखीले विध्वंश भएका इन्डोनेशियाली गाउँमा उद्धारको प्रयास
Published

इन्डोनेशियामा गत साता एउटा ज्वालामुखी विस्फोटन भएपछि हजारौँ मानिसहरू घरबारविहीन भएका छन्।

सेमेरु पर्वतबाट लाभा र खरानी मानवबस्तीमा पुगेपछि दर्जनौँ मानिसको ज्यान गएको छ।

ज्वालामुखी ध्वस्त भएका गाउँमा पुगेर उद्धारकर्ताहरू कतै कोही जीवित मानिस भेटिन्छन् कि भनेर खोजिरहेका छन्।

अनि यो पनि