तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वभरि क्रिसमस: भारतदेखि युरोपसम्मका तस्वीर
Published
विश्वभरिका ईसाइ धर्मावलम्बीहरूले आफ्नो ठूलो चाड क्रिसमस मनाइरहेका छन्। तर कोरोनाभाइरस महामारीका कारण यो वर्ष प्रार्थना लगायत क्रिसमससम्बन्धी कार्यक्रममा कम मानिसले सहभागिता जनाइरहेका छन्। सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरा अहिले अनिवार्यजस्तै भएको छ।
सबै तस्वीरको सर्वाधिकार उल्लेख गरिएअनुसार सुरक्षित।