विश्वकप हेर्न आएकाहरूलाई फुटबल कौशल देखाउँदै अमेरिकी प्रहरी

विश्वकप हेर्न आएकाहरूलाई फुटबल कौशल देखाउँदै अमेरिकी प्रहरी
Published

संयुक्त राज्य अमेरिकाको बस्टनमा एक प्रहरी अधिकारीले विश्वकप हेर्न भेला भएका स्कटल्यान्डका समर्थकहरूलाई आफ्नो फुटबल कौशल देखाएर मन्त्रमुग्ध पारेका छन्।

बस्टन प्रहरीले शनिबार (१३ जुन) मा सार्वजनिक गरेको भिडिओमा ती अधिकारीले 'किपि-अपि' अर्थात् खुट्टाले फुटबल नखसाली नचाउने सीप देखाएका थिए।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।