तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
BBC News, नेपाली - होमपेज
मुख्य समाचार
सम्पत्ति छानबिन गर्न लागिएका ३५ हजार जनामध्ये 'विवरण बुझाउने ६०० मात्र'
आयोगले एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन जारी गरेको सूचनाको समयसीमा सकिन लाग्दा कतिपय सरकारी कार्यालय र ब्याङ्कहरूमा पूर्वकर्मचारी र पदाधिकारीहरूको भिड लागेको छ।
खेल भावनाविपरीत मानिने दुर्लभ 'टाइम्ड आउट' गर्ने देशमा नेपाल तेस्रो, क्यानले माग्यो माफी
आईसीसीको नियमानुसार टी२० क्रिकेटमा ९० सेकेन्डभित्र र एकदिवसीयमा २ मिनेटभित्र खेलाडी क्रीजमा नआए 'टाइम्ड आउट' नियम आकर्षित हुन्छ।
भिडिओ, 'यो चमत्कार नै हो': सगरमाथामा हराएको ६ दिनपछि फेला परे दावा शेर्पा, समयावधि 0,41
सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका पथप्रदर्शक दावा शेर्पालाई उद्धार गरी उपचारका लागि काठमाण्डू ल्याइएको छ।
सुपर एल निन्यो : किन भइरहेको छ कम वर्षा हुने आकलन? नेपालमा के होला?
प्रशान्त महासागरमा हुने विशिष्ट मौसमी गतिविधि जसले नेपालमा पनि वर्षा कम हुने प्रक्षेपण गरिँदै छ।
अमेरिकी कङ्ग्रेसको तल्लो सदनबाट इरान युद्ध रोक्ने प्रस्ताव पारित
ट्रम्पले यो प्रस्ताव आफ्नो असाधारण अधिकार 'भिटो' प्रयोग गरेर रोक्न सक्छन्। जसलाई खारेज गर्न दुवै सदनको दुई–तिहाइ बहुमत आवश्यक पर्छ।
भिडिओ, पुराना चिहाननजिकै बसेर खान पाइने एउटा अनौठो रेस्टुराँ, समयावधि 1,02
अहमदाबादमा सन् १९५० मा बनेको लकी रेस्टुराँ स्थानीयवासीमाझ लोकप्रिय मानिन्छ।
भ्याट बिल लिने उपभोक्तालाई रु १ लाखको 'चिट्ठा', कसरी होला कार्यान्वयन
आन्तरिक राजस्व विभागका पूर्वअधिकारीहरू यो योजना राम्रो भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुन सक्ने बताउँछन्।
अनि यो पनि
'ट्रम्पलाई युद्ध समाप्त गर्नुपर्ने आवश्यकता छ तर इरान पछाडि हटिरहेको छैन'
सर्वेक्षण र खाडी देशका साझेदारहरूका दबावमाझ ह्वाइट हाउसले नयाँ सम्झौतामा जोड दिइरहेको छ तर इरानले केही सहुलियत खोजिरहेको छ।
विश्वभरिको उड्डयन उद्योगलाई दुःख दिइरहेको अदृश्य 'जीपीएस युद्ध'
तथ्याङ्कहरूका अनुसार पछिल्लो समय 'जीपीएस स्पूफिङ'का घटना बढेका छन्।
संसद्मा घम्साघम्सी निम्त्याउने गरी नयाँ नियमावलीमा के प्रावधान राखिएको छ
विपक्षी दलहरूले चर्को विरोध गर्दा रास्वपाको स्पष्ट बहुमत भएको प्रतिनिधिसभाबाट नयाँ नियमावली पारित भएको छ। त्यस क्रममा संसद्मा नाटकीय दृश्यहरू पनि देखिएको थियो।
सुनको भन्सार दोबर हुँदा सीमा क्षेत्रका बजार गुम्न सक्ने चिन्ता किन
नेपालमा सुनको माग दुई तिहाइसम्म कम भइसकेको चिन्ताका माझ अब नयाँ भन्सार दरको परिणाम कस्तो रहला?
भारतमा कुनै बेला करोडौँ मानिसलाई शासन गर्ने कम्युनिस्टहरू अहिले कहाँ हराए
भारतका कम्युनिस्टहरूको उदय र अवसानको कथा - राज्यहरूमा शासनदेखि सान्दर्भिकता पुष्टि गर्ने सङ्घर्षसम्म
थप समाचार
विज्ञान तथा प्रविधि
दैनिक ५ मिनेट व्यायामले दीर्घायुमा सघाउँछ
हामीले गर्ने व्यायामले हाम्रो शरीरलाई मात्रै जोगाउँदैन, हाम्रो मस्तिष्क, स्मरण र सामान्य भलाइमा पनि राम्रो गर्ने कुरा हामीले हालै कुरा गरेका अनुसन्धाताहरूले सुनाएका छन्।
भिडिओ, चन्द्रमामा मानिस बस्न मिल्ने स्थायी शिविर बनाउने नासाको योजना, समयावधि 1,03
एप्रिल महिनामा आर्टमिस २ मिशन सफल भएपछि नासाले चन्द्रमामा स्थायी शिविर बनाउने घोषणा गरेको हो।
भिडिओ, महिलाहरू पुरुषभन्दा किन बढी बाँच्छन्, समयावधि 1,28
वैज्ञानिकहरूका अनुसार मानवजातिमा मात्र नभई अन्य स्तनपायी जीवमा पनि पोथीहरू बढी बाँच्ने गरेका छन्। त्यसको कारण के हो?
भिडिओ, गर्भवती महिलालाई खाना नरुचेका बेला 'जबरजस्ती खुवाउनु हुँदैन', समयावधि 5,12
गर्भवती महिलालाई खाना नरुचेका बेला 'जबरजस्ती खुवाउनु हुँदैन'
ब्रह्माण्डको विशाल नक्साले रहस्यमय 'डार्क एनर्जी' बारे गरेका नयाँ सङ्केतहरू
एघार अर्ब प्रकाशवर्षको दूरीसम्म फैलिएको एउटा नक्साले सर्वाधिक सङ्ख्यामा आकाशगङ्गाहरू देखाएको छ।