बीबीसी बहस: अहिले नेपालको कोरोनाभाइरस सङ्क्रमणको स्थिति दुईजना विज्ञहरूको दृष्टिमा

अडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस
Published

नेपालमा पछिल्लो समय दैनिक ठूलो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण सङ्ख्या पुष्टि हुँदै आएको छ।

चाडबाडका कारण मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा पुगेकाले सङ्क्रमण झन् बढेको बताइन्छ।

जाडो याममा कोरोनाभाइरस सङ्क्रमण झन् बढ्ने आकलन पनि गर्ने गरिएको छ।

सङ्क्रमण बढेमा त्यसलाई कसरी नियन्त्रणमा लिनुपर्छ भन्ने विभिन्न सुझावहरू विज्ञहरूले दिएका छन्।

कोरोनाभाइरस सङ्क्रमणलाई नजिकबाट विश्लेषण गरिरहेका डाक्टरहरू किरण पाण्डे र सुरेश तिवारीबीचको महामारी नियन्त्रणका विभिन्न उपाय समेटिएको बहस सुन्न माथिको तस्बिरमा रहेको प्ले बटन थिच्नुहोस्।

अनि यो पनि: