साताका उत्कृष्ट ७ तस्बिर

Published

यो साता नेपालको सहित संसारका अन्य स्थानमा खिचिएका तस्बिरहरूमध्ये बीबीसीले छानेका सात राम्रा र रोचक तस्बिरहरू यस्ता छन्:

खुशी मानिसहरू

तस्बिर स्रोत, Liam McBurney / PA Media

तस्बिरको क्याप्शन, उत्तरी आयरल्याण्डमा समलिङ्गी विवाहसम्बन्धी कानुन पारित भएपछि खुशी मनाउँदै गरेका मार्था ब्राउन र लुसी म्याककोलो।
रुख चढेको मानिस

तस्बिर स्रोत, Vasily Fedosenko / Reuters

तस्बिरको क्याप्शन, पक्षीविद् ७२ वर्षीय भ्लादिमिर इभानोस्की बेलारुसमा चराहरूका लागि गुँड बनाइदिन रुख चढ्छन्।
चिली

तस्बिर स्रोत, Ivan Alvarado / Reuters

तस्बिरको क्याप्शन, चिलीमा असमानताविरुद्ध प्रदर्शन गर्दै नागरिकहरू। एक साता देखि भएका प्रदर्शनमा कम्तीमा १६ जना मारिएका छन्।
तिहारको लागि बेच्न काठमाण्डूमा सयपत्री फूल टिप्दै एक महिला।

तस्बिर स्रोत, Navesh Chitrakar / Reuters

तस्बिरको क्याप्शन, तिहारको लागि बेच्न काठमाण्डूमा सयपत्री फूल टिप्दै एक महिला।
दुरुस्तै चित्र बनाउन सक्ने आइ-डा नामक एक रोबोटलाई हेर्दै लण्डनको सङ्ग्रहालयमा एक महिला।

तस्बिर स्रोत, Leon Neal / Getty Images

तस्बिरको क्याप्शन, दुरुस्तै चित्र बनाउन सक्ने आइ-डा नामक एक रोबोटलाई हेर्दै लण्डनको सङ्ग्रहालयमा एक महिला।
ऊलुरु

तस्बिर स्रोत, Lukas Coch / Reuters

तस्बिरको क्याप्शन, आदिवासीहरू अस्ट्रेलियाको ऊलुरु पर्वतमा चढ्न प्रतिबन्ध लागइएको सूचनामा तस्बिर खिच्दै। स्थानीय आदिवासीहरूले यो पर्वतलाई पवित्र मान्ने गर्छन् र उनीहरूले पर्यटकहरूलाई पर्वत नचढ्न आग्रह गर्दै आएका थिए।
Presentational white space
इटलीमा बाढीले भत्किएको सडक

तस्बिर स्रोत, Dino Ferrertti / Shutterstock

तस्बिरको क्याप्शन, इटलीमा बाढीले भत्किएको सडक। यो सडक भत्कँदा एक ट्याक्सी चालकको मृत्यु भएको थियो।

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।