न्यूजील्यान्डको टापुमा ज्वालामुखी विस्फोट हुँदा यस्तो देखियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट हुँदा यस्तो देखिएको थियो
Published

न्यूजील्यान्डको ह्वाईट आईल्यान्डस्थित एउटा ज्वालामुखी सोमवार विस्फोट हुँदा हराइरहेका केही पर्यटकहरू अझै फेला परेका छैनन्।

विस्फोट हुनुभन्दा केही बेरअगाडि केही पर्यटकलाई ज्वालामुखीको मुखनजिकै हिँडिरहेको देखिएको थियो।

अहिलेसम्म छ जनाको मृत्यु भएको पुष्टि भएको छ।

उक्त टापुबाट उद्धार गरेर केही पर्यटकलाई अन्यत्र लगिएको छ।

अधिकारीहरूले हराएका मानिसहरू जीवित फेला पर्ने सम्भावना नरहेको बताएका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि