नयाँ वर्ष २०२३ लाई कहाँ कसरी स्वागत गरियो

न्यूयोर्कस्थित टाइम्स स्क्वयारमा नयाँ वर्षलाई प्रतिक्षा गर्दै एक महिला

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, न्यूयोर्कस्थित टाइम्स स्क्वयारमा नयाँ वर्षको उपलक्ष्यमा आयोजित एक कार्यक्रमकी सहभागी
Published

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ लाई संसारभरका मानिसहरूले स्वागत गरिरहेका छन्।

युरोप र अफ्रिकामा विशाल भिड जम्मा भएका छन् भने मध्यपूर्व र एशियाका कैयौँ सहरमा पनि नयाँ वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरिएका छन्।

उत्तर र दक्षिण अमेरिकामा पनि नयाँ वर्षका उत्सवहरू मनाउने क्रम जारी छ।

अघिल्ला दुई वर्षमा कोभिड महामारीका कारण नयाँ वर्षका कार्यक्रमहरू प्रभावित भएका थिए।

दुबईमा आकर्षक प्रकाश संयोजन सहितको प्रस्तुति दिनका लागि ६ सय भन्दा बढी ड्रोनहरूको प्रयोग गरिएको थियो।

कुन ठाउँमा कसरी नयाँ वर्षलाई स्वागत गरियो? तस्बिरमा हेर्नुहोस:

न्यूयोर्कको टाइम्स स्क्वायरमा नयाँ वर्ष २०२३ को स्वागत

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, न्यूयोर्कको टाइम्स स्क्वायरमा नयाँ वर्ष २०२३ को स्वागत
प्यारीस

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, प्यारिसको सोँज एलिजेमा नयाँ वर्ष मनाउन जम्मा भएका मानिसहरू
मध्यरात सिड्नीको ओपेरा हाउस र सिड्नी हार्वर ब्रिजमा नयाँ वर्षका उपलक्ष्यमा गरिएको आतिशवाजी

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, मध्यरात सिड्नीको ओपेरा हाउस र सिड्नी हार्वर ब्रिजमा नयाँ वर्षका उपलक्ष्यमा गरिएको आतिशबाजी
लण्डनमा नयाँ वर्षको भव्य स्वागत गरिएको छ

तस्बिर स्रोत, PA Wire

तस्बिरको क्याप्शन, लण्डनमा नयाँ वर्षको भव्य स्वागत गरिएको छ
नयाँ वर्ष मान्न काठमाण्डूको ठमेलमा उर्लिएको भीड

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नयाँ वर्ष मान्न काठमाण्डूको ठमेलमा उर्लिएको भीड
दुबईको बुर्ज खलिफामा नयाँ वर्षको स्वागत

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दुबईको बुर्ज खलिफामा नयाँ वर्षको स्वागत
कोभिडको जोखिमका माझ चीनको वुहानमा नयाँ वर्ष मनाउन भेला भएका मानिसहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कोभिडको जोखिमका माझ चीनको वुहानमा नयाँ वर्ष मनाउन भेला भएका मानिसहरू
नयाँ वर्षमा यस्तो देखियो हङकङको भिक्टोरिया हार्वर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नयाँ वर्षमा यस्तो देखियो हङकङको भिक्टोरिया हार्वर
जापानमा नयाँ वर्ष सुरु हुनु केही बेरअघिको दृश्य

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जापानमा नयाँ वर्ष सुरु हुनु केही बेरअघिको दृश्य
किएभ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रुसी हमलाका कारण कर्फ्यु लगाइनुअघि युक्रेनको किएभमा नयाँ वर्ष मनाउँदै एक परिवार
यूकेमा एउटा परेडमा दिइएको प्रस्तृति

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, यूकेमा एउटा परेडमा दिइएको प्रस्तृति
श्रीलङ्काको कोलम्बोमा नयाँ वर्षलाई स्वागत गर्दै बालबालिका

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, श्रीलङ्काको कोलम्बोमा नयाँ वर्षलाई स्वागत गर्दै बालबालिका
पाकिस्तानमा सन् २०२३ को पहिलो बिहानी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पाकिस्तानको कराचीमा सन् २०२३ को पहिलो बिहानी