१८ वर्षे किशोर 'अनुहारमा सर्वाधिक रौँ भएका व्यक्ति'
१८ वर्षे किशोर 'अनुहारमा सर्वाधिक रौँ भएका व्यक्ति'
Published
भारतका ललित पाटीदारले अनुहारमा सर्वाधिक रौँ भएका व्यक्तिको विश्वकीर्तिमान भङ्ग गरेको गिनिस वर्ल्ड रेकर्ड्सले जनाएको छ। उनी १८ वर्षका भए।
पाटीदारको अनुहारको ९५ प्रतिशत भाग रौँले ढाकिएको छ। उनी 'हाइपर्ट्रिकोसिस' नामक समस्याबाट पीडित छन्।
मानवजातिमा यो निकै दुर्लभ अवस्था हो। अहिलेसम्म झन्डै ५० जनामा मात्र 'हाइपर्ट्रिकोसिस' देखिएको अभिलेखले देखाउँछ। यसलाई 'वेअर्वुल्फ सिन्ड्रोम' पनि भनिन्छ।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






