आँधीले विमान नै उत्तानो पार्‍यो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
आँधीले विमान नै उत्तानो पार्‍यो
Published

इटलीको फोर्लीमा गत शुक्रवार आँधी आउँदा एउटा विमान धावनमार्गमा उत्तानो परेको यो दृश्य सार्वजनिक भएको छ।

उत्तरी इटलीको उक्त क्षेत्रमा १२० किमि प्रतिघण्टाको आँधी आउँदा जनजीवन प्रभावित भएको थियो।

घटनामा कोही घाइते नभए पनि यसपछि केही समयका लागि विमानस्थल बन्द भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।