नेपाल निर्वाचनः ‘पहिलो पटक मतदान गर्न पाउँदा नागरिक भएको महसुस भयो’

भिडिओ क्याप्शन सुरु हुँदैछ, पहिलो पटक भोट गर्न पाउँदा यस्तो खुसी
Published

जीवनमा पहिलो पटक मतदान गर्न पाउँदा आफूलाई नागरिक भएको महसुस भएको भन्दै केही युवायुवतीले खुसी व्यक्त गरेका छन्।

केही मतदाताले मताधिकार प्रयोग गर्न पाएको तथा राम्रो जनप्रतिनिधि छान्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गरेका छन्।

शुक्रवार भएको स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए।

पहिलो पटक स्थानीय तह निर्वाचनमा भोट गर्ने युवाको अनुभव कस्तो रह्यो. सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि