नेपाल निर्वाचन: युवा मतदाताको अपेक्षा; सहज सेवा, रोजगारी र शिक्षा

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'यो चुनावपछि सरकारी कार्यलय जाँदा काम सहज रूपमा सकिने अपेक्षा गर्छु।'
Published

यो पटकको स्थानीय चुनावपश्चात राम्रो बाटो, सहज यातायातको सुविधा र सरकारी कार्यालयमा सहज काम हुने अपेक्षा युवा मतादाताको रहेको छ।

केहीले भने रोजगारी सिर्जना र गुणस्तरीय शिक्षा हुन सके मत हालेको सार्थक हुने बताएका छन्।

हेर्नुहोस् युवा मतदाताको विचार सृजना श्रेष्ठले बनाएको यो भिडिओमा।