घानामा राजपरिवारको सदस्यको जीवन कस्तो हुन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, घानामा राजपरिवारको सदस्यको जीवन कस्तो हुन्छ
Published

नाना असा सफोआ द्वितीया घानाको एउटा राजपरिवारकी वरिष्ठ सदस्य हुन्।

उनले बीबीसी आफ्रिकासँग राजपरिवारको सदस्यको भूमिका र जीवनबारे कुराकानी गरेकी छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि