दान र पुनर्प्रयोगका लागि प्राप्त लुगा किन र कसरी ल्यान्डफिल साइटमा?

भिडिओ क्याप्शन सुरु हुँदैछ, दानका लुगा
Published

फ्याशन ब्रान्डहरूले आधुनिक शैलीका कपडाको माग धान्न अति धेरै उत्पादन गरिरहेका छन्।

पश्चिम अफ्रिकी देशहरूका समुद्री किनारमा दानमा या पुर्नप्रयोगका लागि त्यस्ता लुगा आइपुग्ने गरेका छन्।

बीबीसी अफ्रिकाका थोमस नाडीले दान र पुनर्प्रयोगका लागि आइपुग्ने त्यस्ता लुगा कसरी ल्यान्डफिल साइटमा पुगिरहेका छन् भन्ने अनुसन्धान गरेका छन्।

हेर्नुहोस् एक भिडिओ।

अनि यो पनि: