अमेरिका बाढीः लिफ्टभित्र छिरेको पानी घाँटीसम्म आइपुगेपछि...

भिडिओ क्याप्शन सुरु हुँदैछ, लिफ्टभित्र बाढीको पानी घाँटीसम्म आइपुगेपछि...
Published

अमेरिकाको नेब्रास्कामा हावाहुरी र वर्षाका कारण बिजुली काटियो। त्यही बेला एउटा भवनको लिफ्टमा तीन जना फसे।

बाढीको पानी लिफ्टमा छिरेर उनीहरूको घाँटीसम्म पुग्यो।

साथीहरूको सहयोगमा लिफ्टको ढोका खोलेर उनीहरू बल्लबल्ल बाहिर निस्किए। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि