चीन बाढीः रेलमार्गमा कम्मरमाथिसम्म पानी

भिडिओ क्याप्शन सुरु हुँदैछ, चीनमा बाढीले क्षति, रेलमार्गमा कम्मरमाथिसम्म पानी
Published

मध्यचीनमा ठूलो मुसलधारे पानीका कारण बाढीले दुःख दिएको छ।

खनान प्रान्तको जङ्जो नगरमा एउटा रेलमार्गमा बाढीका कारण यात्रुहरू अलपत्र परे।

तीव्र गतिमा आएको बाढीले विभिन्न स्थानमा मानिस र गाडीहरूलाई बगाएको थियो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि