अन्तरिक्ष: उत्कृष्ट खगोलीय तस्बिर प्रतियोगितामा छानिएका तस्बिर
रोयल अब्जर्भेट्रिग्रिनिचले १३औं वर्षका उत्कृष्ट खगोलीय फोटोग्राफर प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि छानिएका तस्बिरहरू घोषणा गरेको छ।

तस्बिर स्रोत, Peter Feltoti
यी तस्बिरहरू हाम्रो सौर्य प्रणाली र अन्तरिक्षका हुन्।

तस्बिर स्रोत, Vitaliy Novikov
प्रतियोगितामा ७५ देशका ४,५०० भन्दा बढी तस्बिरहरू प्राप्त भएका थिए।
छानिएका तस्बिरहरू यहाँ प्रस्तुत गरिएका छन्:

श्रीलङ्काका योभिन याहाथुगोडाको डल्फिन हेड नेबुला

तस्बिर स्रोत, Yovin Yahathugoda

जर्मनीका स्टेफान लिबरम्यानले खिचेको हारमोनी

तस्बिर स्रोत, Stefan Liebermann

न्यूजील्यान्डका ल्यारिन रेले खिचेको आइसल्यान्ड भोर्टेक्स

तस्बिर स्रोत, Larryn Rae

अस्ट्रेलियाका एड हर्स्टले खिचेको लुना पार्क

तस्बिर स्रोत, Ed Hurst

यूकेका म्याट नेलरले खिचेको चन्द्रोदय

तस्बिर स्रोत, Matt Naylor

अस्ट्रेलियाका स्टिभन मोरले खिचेको फ्लेम नेबुला

तस्बिर स्रोत, Steven Mohr

अमेरिकाका बर्नार्ड मिलरले खिचेको तस्बिर

तस्बिर स्रोत, Bernard Miller

फ्रान्सका रेमी लाब्लान्क मेसरले खिचेको तस्बिर

तस्बिर स्रोत, Remi Leblanc-Messager

भारतका जसनप्रीत सिंह डिङ्ग्राले खिचेको तस्बिर

तस्बिर स्रोत, Jashanpreet Singh Dingra

यूकेका डामियन पिचले खिचेको शनि ग्रहको तस्बिर

तस्बिर स्रोत, Damian Peach

चीनका डानिङ काइको तस्बिर

तस्बिर स्रोत, Daning Kai

चीनका याङ सुटीको तस्बिर

तस्बिर स्रोत, Yang Sutie

चीनका जीआजुन हुआले खिचेका सूर्योदयको तस्बिर

तस्बिर स्रोत, JIAJUN HUA

अस्ट्रियाका गेराल्ड रेमानले खिचेको पुच्छ्रेताराको पुच्छर

तस्बिर स्रोत, Gerald Rhemann

यूकेका कुश चन्डरियाले खिचेको सोल नेबुलाको तस्बिर

तस्बिर स्रोत, Kush Chandaria





















