बिरामी भएपछि आफैँ चिकित्सककहाँ गएर उपचार गरिमाग्ने ज्ञानी कुकुर
Published
ब्रजिलमा एउटा बिरामी भुस्याहा कुकुरले आफू बिरामी भएपछि पशुचिकित्सकको क्लिनिकमा गएर उपचारको याचना गरेको भिडिओ भाइरल भएको छ।
उक्त कुकुरलाई के भएको थियो र उसको उपचार कसरी गरियो?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि



