तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इन्टरनेटको सहयोगमा सिक्दै विभिन्न देशका राष्ट्रिय गान गाउने नेपाली गायक
Published
बाग्लुङमा जन्मिएका ४१ वर्षीय गायक रामजी नेपाली अहिले संसारका विभिन्न देशहरूका राष्ट्रिय गानहरू सङ्कलन गर्ने कार्यमा जुटेका छन्।
झन्डै ६० देशका राष्ट्रिय गान एउटै मञ्चमा गाएको बताउने उनले संयुक्त राष्ट्रसङ्घमा सदस्य रहेका सबै देशको राष्ट्रिय गान गाउने लक्ष्य लिएका छन्।
विभिन्न देशको सङ्गीत, भाषा तथा उच्चारण सिक्न कठिन भएपनि त्यसकालागि इन्टरनेट एकदमै ठूलो सहयोगी बनेको उनको अनुभव छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।