अमेरिका निर्वाचन परिणामः कमला ह्यारिस उपराष्ट्रपति चुनिँदा दक्षिण भारतको गाउँमा उत्सव

Published

दक्षिण भारतीय राज्य तमिनाडुको यो गाउँमा कमला ह्यारिसका मावली हजुरबुवा जन्मिएका थिए।

अमेरिकामा कमला ह्यारिस उपराष्ट्रपति निर्वाचित भएपछि यो गाउँका निवासीहरू पटाका पड्काउँदै र मिठान्न बाँड्दै उत्सव मनाउँदैछन्।

ह्यारिस अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति मात्र हैन त्यो पदमा पुग्ने प्रथम अश्वेत र एशियाली मूलकी व्यक्ति पनि हुनेछिन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि