अमेरिकी निर्वाचन परिणाम: सारा म्याक्ब्राइड पहिलो परलिङ्गी सिनेटर बन्दै

तस्बिर स्रोत, Getty Images
- Author, टम गर्किन
- Role, बीबीसी न्यू
- Published
- पढ्ने समय: २ मिनेट
डेलवेअर राज्यबाट निर्वाचनमा विजयी भएपछि सारा म्याक्ब्राइड संयुक्त राज्य अमेरिकाको पहिलो परलिङ्गी सिनेटर बन्ने भएकी छन्।
रिपब्लिकन स्टीभ वाशिङ्टनलाई हराउँदै डेमोक्र्याटिक ह्यारिस म्याक्डोवेलको ठाउँमबाट उनी निर्वाचित भएकी हुन्।
तीस वर्षीया म्याक्ब्राइडले एलजीबीटी अधिकारको पक्षमा वकालत गर्ने ह्यूमन राइट्स क्याम्पेनमा प्रेस सचिवको रूपमा काम गरेकी छन्।
उनले ओबामा कार्यकालमा ह्वाइटहाउसमा प्रशिक्षार्थीका रूपमा पनि काम गरेकी थिइन्।
उनी देशकै सबैभन्दा उच्च पदमा पुग्ने परलिङ्गी बनेकी छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
भर्मन्टमा २६ वर्षीया टेलर स्मल हाउस अफ रेप्रिजेन्टटिभ्सका लागि निर्वाचित भएकी छन्।
उनी उक्त राज्यकी प्रथम परलिङ्गी सांसद हुन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
न्यूयोर्कबाट ३२ वर्षीय रिची टोरेस कङ्ग्रेसका पहिलो अश्वेत समलिङ्गी सदस्यका रूपमा निर्वाचित भएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
उनीसँगै अर्का समलिङ्गी उम्मेदवार मोन्डेअर जोन्सले पनि विजयी भएका छन्।
- https://bbc.com.im/nepali/live/news-54820384%3C/a%3E%3C/li%3E%3Cli role="listitem" class="css-1maxgwy">https://bbc.com.im/nepali/news-54821242%3C/a%3E%3C/li%3E%3C/ul%3E%3C/div%3E%3Cdiv dir="ltr" class="css-1k9op6x e17x9cvu0">
नोर्थ क्यारलाइनाबाट २५ वर्षीय म्याडिसन कअथोर्न यसपालि निर्वाचित हुने कान्छा उम्मेदवार बनेका छन्। उनी सन् १९९० को दशकमा जन्मिएका हुन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4
उनी स्वयंले चाहिँ आफूले पश्चिमोत्तर जोर्जिआबाट निर्वाचित हुने पहिलो महिला सांसदको कीर्तिमान बनाएको बताएकी छन्।
अनि अन्तरिक्षयात्री मार्क केलीले एरिजोना राज्यमा जित हात पार्दै सिनेटसम्मको यात्रा सुनिश्चित गरेका छन्।
तर उनी सिनेटमा निर्वाचित हुने पहिलो अन्तरिक्षयात्री भने होइनन्।
यसअघि ओहायोका पूर्वसिनेटर जोन ग्लेनको नाममा उक्त कीर्तिमान छ।
सन् १९७४ मा पहिलो पटक निर्वाचित उनी सन् १९९९ सम्म सिनेट सदस्य थिए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 5