कोरोनाभाइरस: सङ्क्रमणबाट जोगिन दुई जनाबीच दुई मिटर दूरी कसरी राख्ने?

Published

कोरोनाभाइरस सङ्क्रमणको सम्भावना घटाउन मानिसहरूलाई एकअर्काबाट कम्तीमा दुई मिटर पर बस्न विज्ञहरूले सुझाव दिने गरेका छन्।

तर व्यावहारिक रूपमा दुई मिटर कति हुन्छ भनेर ठम्याउन त्यति सजिलो छैन।

यो भिडिओमा दुई मिटर भौतिक दूरी कायम कसरी राख्ने भनेर सिकाइएको छ। हेर्नुहोस्।

अनि यो पनि