कोरोना भाइरस सङ्क्रमण : कोभिड-१९ हुनबाट कसरी जोगिने र लक्षण देखिए के गर्ने

Published

महामारीका रूपमा विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न जनस्वास्थ्यविज्ञहरूले विभिन्न सुझाव दिएका छन्।

आफूलाई कसरी जोगाउने?

कोरोनाभाइरस सङ्क्रमण भएपछि देखिने लक्षण के हुन्?

आफूमा सङ्क्रमणको लक्षण भए जस्तो लागे के गर्ने?

नेपालमा कोभिड-१९ हटलाइन नम्बर यी हुन्:

  • १११५(बिहान ६ बजेदेखि साँझ १० बजेसम्म)
  • ११३३(चौबीसै घण्टा)
  • ९८५१२५५८३४, ९८५१२५५८३७, ९८५१२५५८३९(बिहान ८ बजेदेखि राति ८ बजेसम्म)

थप जानकारी यहाँ पनि उपलब्ध छ: covid19.mohp.gov.np