कोरोनाभाइरस: वैज्ञानिकलाई सघाउन कलाकारले बनाए सिसाको मूर्ति

भिडिओ क्याप्शन सुरु हुँदैछ, वैज्ञानिकलाई सघाउन कोरोनाभाइरसको मूर्ति
Published

ब्रिटिश कलाकार लूक जेरमले सिसा प्रयोग गरेर कोरोनाभाइरसको एउटा मूर्ति बनाएका छन्।

उक्त प्रतिमा भाइरसको वास्तविक आकारभन्दा २० लाखगुना ठूलो छ।

कोरोनाभाइरसको अनुसन्धान गरिरहेका वैज्ञानिकहरूलाई सघाउने उद्देश्यले आफूले उक्त प्रतिमा बनाएको जेरम बताउँछन्।

अनि यो पनि