कोरोनाभाइरस: अक्वेरीअममा मान्छे आउन छोडेपछि यसरी रमाए पेन्ग्विन

भिडिओ क्याप्शन सुरु हुँदैछ, मान्छे आउन छोडेपछि यसरी रमाए पेन्ग्विन
Published

कोरोनाभाइरस महामारी नियन्त्रण गर्ने उद्देश्यले अहिले विश्वभरि मानिसहरू भेला हुने र घुम्ने स्थान बन्द गरिएको छ।

अमेरिकास्थित शेड अक्वेरीअम पनि आगन्तुकहरूका लागि बन्द छ।

यही मौकामा त्यहाँ पालिएका पेन्ग्विनलाई खोरबाट बाहिर निस्किएर घुम्न दिइयो।

त्यसरी घुम्न पाउँदा उनीहरू रमाएको देखियो। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space