तेलखानीमा उल्टो झुन्डिएर कुकुरको बच्चाको उद्धार

Published

एक १० वर्षीय बालकलाई यसरी उल्टो झुन्ड्याएर तेलखानीमा खसेको कुकुरको छाउराको उद्धार गर्न लगाइयो।

यो भिडिओ टर्कीको दियार्बकिर क्षेत्रमा खिचिएको हो।

अनि यो पनि