तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरसः महामारीबाट तर्सिएका इरानी नागरिकहरू घर छोडेर भाग्ने प्रयासमा
Published
मध्यपूर्वमा पर्ने इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि कतिपय मानिसहरूले घर छाडेर भाग्ने प्रयास गर्ने गरेको पाइएको छ।
देशका सबै प्रान्तमा सङ्क्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न हम्मेहम्मे परेको छ।
महामारी कति भयावह छ भन्नेबारे मानिसहरूलाई थाहा छैन र अझै नराम्रो हुन सक्ने उनीहरूमा त्रास छ।
चीन र इटलीपछि इरानमा सर्वाधिक सङ्क्रमण भएको पाएको छ। त्यहाँ शनिवारसम्म ५१४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि