७०औँ प्रजातन्त्र दिवस: 'सामाजिक सञ्जालमा व्यङ्ग्यदेखि आक्रोशसम्म'

तस्बिर स्रोत, RSS
प्रजातन्त्र दिवस मनाउनका लागि टुँडिखेलमा सेनाले गरेको कार्यक्रममा राष्ट्रपतिदेखि प्रधानमन्त्रीलगायत सरकारका उच्च पदाधिकारीहरू उपस्थित भएका छन्।
तर सर्वसाधारणले भने सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गर्नुका साथै केही आक्रोश पोखेका छन्।
खासगरी सार्वजनिक बिदा नभएको दिन कार्यालय समयमा सडकमा देखिएको अस्तव्यस्तताबारे कर्मचारीदेखि विद्यार्थीसम्मले त्यस्तो आक्रोश पोखेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरूले प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा आफूलाई डेजाभू भनेर चिनाउने राजु सेढाईले सडकमा पाएको असुविधालाई जोडेर आफ्नो भनाइ राखेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

राष्ट्रपति वा प्रधानमन्त्रीको सवारीले कार्यालय समयमा सडकमा जामको समस्या हुने गरेको बेलाबेलामा सुनिन्छ।
ट्विटरमा जनक नामका प्रयोगकर्ताले बुधवार सडकमा पाइएको असुविधाको तीतो अनुभव राखेका छन्।
उनले प्रजातन्त्र दिवसका लागि हुने सवारीका कारण बाटोमा भएको अवरोधलाई इङ्गित गर्दै आफ्नो असुन्तुष्टि व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2

सामाजिक सञ्जाल प्रयोगकर्ताले अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाएको र किताबमाथि कर लगाएको भनेर पनि असन्तुष्टि पोखेका छन्।
हरिहर पौडेलले सत्तामा रहेकाहरूले विचारमाथि रोक लगाउन खोजेको लेखेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3

अर्का प्रयोगकर्ता गोविन्द कोइरालाले पुस्तकमा लगाइएको करबारे आफूलाई चित्त नबुझेको कुरा प्रजातन्त्र दिवससँग जोडेर लेखेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4

सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाएको विषयलाई मीनराज वसन्तले चाहिँ प्रजातन्त्र दिवससँग जोडेर उठाएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 5

पत्रकार गजेन्द्र बुढाथोकीले प्रजातन्त्र दिवसबारे फरक धारणा राखेका छन्।
उनले प्रजातन्त्र दिवस एउटा इतिहास भएको भन्दै त्यसको सम्मान गर्न आग्रह गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 6

नारायण गौतमले प्रजातन्त्र दिवसको शुभकामना दिँदै सत्ता चलाउनेको अनुहार परिवर्तन भए पनि त्यसलाई जनताले अनुभूति गर्न नसकेको भन्दै कवितामा आफ्नो धारणा राखेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 7

सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न विषयमा आफ्नो धारणा व्यक्त गरिरहँदा प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताले पनि प्रजातन्त्र दिवसको शुभकामना दिएका छन्।

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री ओलीले "समृद्ध नेपाल र सुखी नेपाल" कै नारालाई प्रजातन्त्र दिवसको शुभकामनामा समावेश गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 8

त्यस्तै नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 9

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि शुभकामना व्यक्त गर्दै शहिदहरूप्रति सम्मान व्यक्त गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 10

विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य र प्रजातन्त्रको घोषणा भएको दिनको सम्झनामा फागुन ७ गतेलाई प्रजातन्त्र दिवसको रूपमा मनाइन्छ।