यो भारतीय शहरमा धेरै जुम्ल्याहा छन्- कसैलाई थाहा छैन किन
Published
भारतको एउटा सानो शहरमा धेरै नै जुम्ल्याहाहरू छन्- तर किन त्यसो भयो भन्ने कसैलाई थाहा छैन।
दक्षिणी भारतको तमिलनाडुस्थित सर्काझीका विद्यालयहरूमा १५० जोडा जुम्ल्याहाहरू पढिरहेका छन्।
अनि यो पनि: