जुम्ल्याहा मेलाको दोहोरो रमाइलो

भिडिओ क्याप्शन सुरु हुँदैछ, जुम्ल्याहा मेलाको दोहोरो रमाइलो
Published

फ्रान्सको उत्तर-पश्चिम क्षेत्रमा बर्सेनि जुम्ल्याहाहरूका मेला आयोजना हुन्छ।

यो वर्ष लगभग १५ सय सबै उमेरमा जुम्ल्याहा र तिम्ल्याहाहरू जम्मा भएर नाचगान गरे र परेडमा भाग लिए।

शुरू भएको २५ वर्षसम्म उस्तै रौनक भएको यो मेलाको रमाइलो भिडिओ हेर्नुहोस्।

अनि यो पनि: