बाबुछोरी मोटरसाइकलमा लोमन्थाङ
Published
अस्ट्रेलियामा बस्ने २८ वर्षीया प्रेरणा मल्ल नेपाल घुम्न आएकी थिइन्। दाइहरूसँग 'रोड ट्रिप' जाने उनको योजना थियो।
उनका अनुसार महिला भएकै कारणले उनलाई निरुत्साहित बनाइयो।
तर उनलाई दु:खी भएको देखेर उनका बुवा प्रेम मल्लले मोटरसाइकल यात्रामा मुस्ताङ जिल्लाको लोमन्थाङ लगे। बुवाछोरीको त्यो यात्रा कस्तो रह्यो?
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि