बर्लिनको पर्खाल: त्यो ढाल्नुअघि यस्ता घटनाक्रम विकसित भएका थिए

भिडिओ क्याप्शन सुरु हुँदैछ, बर्लिनको पर्खाल: किन ढल्यो?
Published

बर्लिनको पर्खाल ढाल्ने घटना बीसौँ शताब्दीको एक महत्त्वपूर्ण घटनाक्रम थियो।

त्यो कम्युनिष्ट समूहको विघटनको सुरुवातका रूपमा पनि स्थापित हुन पुग्यो।

तर बर्लिनको पर्खाल ढल्नुभन्दा केही अघि के कस्ता घटनाक्रम विकास भएका थिए र त्यो ढालियो?

अनि यो पनि: