तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मालाको गुणस्तर खस्कियो: मोहन माली
Published
काठमाण्डूमा जन्मेहुर्केका ६४ वर्षीय मोहन माली आफ्नो पेसा सङ्कटमा परेको भन्दा पनि मालाको गुणस्तर खस्केकोमा बढी चिन्ता भएको बताउँछन्।
आफ्ना हजुरबुवाले घण्टाघर नजिकै सुरु गरेको नर्सरी सम्हाल्दै आएका मालीको भनाइमा तिहारमा लगाइने माला बुन्ने शैली र प्रयोग हुने वस्तुमा फेरबदल आएको छ।
नेपालमा बर्सेनि १० देखि १५ प्रतिशतका दरले फूलको माग बढेको बताइन्छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।