तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फूल खेतीका सुखदुख
Published
तिहारको भाइटिकामा दिदीबहिनी र दाजुभाइले एक अर्कालाई सप्तरङ्गी टीका र मखमली फूलका माला लगाइदिइ आशीर्वाद दिने चलन छ।
यसरी तिहारमा प्रयोग हुने फूल उत्पादनमा कैयौँ कृषकले दशकौँयता आफ्नो पसिना खर्चेका छन्।
त्यस्तै मध्येकी एक हुन् भक्तपुरस्थित गुण्डु गाउँकी एक फूल कृषक ६४ वर्षिया देवकुमारी नगरकोटी।
फूलखेतीले आफ्नो परिवारलाई नयाँ जीवन दिएको बताउने उनले यसको भविष्यबारे भने चिन्ता व्यक्त गरिन्।
तपाईँले फूलखेती गर्न थालेको कति वर्ष भयो? सुनौँ उनीसँगको कुराकानी।