कस्तो रमाइलो .....कङ्गारूहरू हिउँमा उफ्रिरहेका छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कङ्गारू
Published

अस्ट्रेलियाको केही भागमा कठ्याङ्ग्रिँदो चिसो मौसम भयो।

त्यो मौसम कैयौँ बासिन्दाका लागि कठिन थियो।

तर न्यू साउथ वेल्सका कङ्गारूहरूलाई भने खुब मजा भयो जस्तो छ।