मुम्बई बाढी: जलमग्न सडकमा गोहीले गर्न खोज्यो कुकुरको सिकार

भिडिओ क्याप्शन सुरु हुँदैछ, मुम्बईको सडकमा गोही
Published

जलमग्न सडकमा आइपुगेको गोहीले कुकुरको सिकार गर्न खोजेको यो दृश्य पश्चिम भारतको मुम्बईमा पर्ने वडोदरामा खिचिएको हो।

ठूलो वर्षा भएपछि नजिकै रहेको विश्वामित्री नदीबाट गोहीहरू सहरको बाटोमा पसेका थिए।

वर्षाका कारण सहर जलमग्न भएपछि हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ।

अनि यो पनि