चीनमा बालक छ तलामाथिबाट खसे, तर उनलाई केही भएन

भिडिओ क्याप्शन सुरु हुँदैछ, छ तलाबाट खसे तर केही भएन
Published

चीनको चोन्किङमा तीनवर्षे बालक एउटा भवनको छैटौँ तलाको बार्दलीबाट खसे।

तर उनलाई केही भएन। उनी कसरी जोगिए त?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि