चुलबुले बालक एट्लान्टा विमानस्थलमा लगेज बेल्टमा पसेपछि...

भिडिओ क्याप्शन सुरु हुँदैछ, चुलबुले बालकको डरलाग्दो यात्रा
Published

अमेरिकाको एट्लान्टा विमानस्थलमा एउटी महिला आफ्नो सानो छोरा लिएर गएकी थिइन्।

आमा बोर्डिङ पास बनाउन लाग्दा ती बालक विमानस्थलको लगेज पठाउने ठाउँतिर पुगे।

त्यसपछि सुरु भयो डरलाग्दो यात्रा! हेर्नुहोस् सीसीटीभीले खिचेका यी दृश्यहरू।

अनि यो पनि